मातातीर्थ
Romanized: maataatirtha, maataatirth, maatatirtha, mataatirtha
वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने चाडमा मेला लाग्ने काठमाडौँको थानकोट क्षेत्रमा रहेको प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मातृतीर्थ]
1
वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने चाडमा मेला लाग्ने काठमाडौँको थानकोट क्षेत्रमा रहेको प्रसिद्ध तीर्थस्थल वा कुण्ड; मातातीर्थ।