सतीर्थ
Romanized: satirth, sateertha, shatirtha, sateerth
एउटै शिक्षालय वा गुरुसँग पढेको व्यक्ति; सहपाठी; सहाध्यायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटै शिक्षालय वा गुरुसँग पढेको व्यक्ति; सहपाठी; सहाध्यायी।