पितृतिथि

Romanized: pitritithi, pitrtithi

बाबुको मृत्यु भएको तिथि; बाबु मरेको दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाबुको मृत्यु भएको तिथि; बाबु मरेको दिन।
२.
मरेका बाबुको वार्षिक श्राद्ध गर्ने तिथि।
३.
अमावस्या।

सम्बन्धित शब्दहरू