पितृदान

Romanized: pitridaana, pitridaan, pitridana, pitridan

श्राद्धका दिन अथवा औंसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
श्राद्धका दिन अथवा औंसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान।

सम्बन्धित शब्दहरू