पितृतन्त्र
Romanized: pitritantra, pitritantr, pitrtantr, pitrtantra
बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था; थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेसमा बस्ने थारूहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ)।
२.
पितृसत्ता।