मातृतन्त्र

Romanized: maatritantra, maatritantr, matritantra, matritantr

माता नै गृहस्वामिनी मानिने र उनैले घरेलु व्यवस्था पनि गर्ने केही प्राचीन जातिमा तथा वर्तमानमा पनि कतैकतै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
माता नै गृहस्वामिनी मानिने र उनैले घरेलु व्यवस्था पनि गर्ने केही प्राचीन जातिमा तथा वर्तमानमा पनि कतैकतै प्रचलित एक सामाजिक व्यवस्था।

सम्बन्धित शब्दहरू