जनतन्त्र
Romanized: janatantr, janatantra
ना. [सं.] जनताले आफ्नो हितका लागि आफ्नै प्रयास तथा चाहनाअनुरूप स्थापना गरेको शासनतन्त्र; गणतन्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताले आफ्नो हितका लागि आफ्नै प्रयास तथा चाहनाअनुरूप स्थापना गरेको शासनतन्त्र; गणतन्त्र; प्रजातन्त्र; लोकतन्त्र।