अस्वतन्त्र

Romanized: asvatantr, aswatantra, aswatantr, ashvatantra

स्वतन्त्र नभएको; पराधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्वतन्त्र नभएको; पराधीन।

सम्बन्धित शब्दहरू