अपतन्त्र
Romanized: apatantr, apatantra
जनताको लागि शान्ति र सुव्यवस्था कतै नहुने भ्रष्ट राजकाज; खराब राज्यव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताको लागि शान्ति र सुव्यवस्था कतै नहुने भ्रष्ट राजकाज; खराब राज्यव्यवस्था।
२.
वायुको प्रकोप वा विकारले गर्दा शरीर बाङ्गिने; अररिने; स्वर लरबरिने; जोर्नी जोर्नी दुखेर सुन्निने एक वातरोग।