अपतनीय
Romanized: apataniy, apataneeya, apataneey, apataniiy
पतन नहुने; पतन गराउन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पतन नहुने; पतन गराउन नसकिने।