पतनीय
Romanized: pataniy, pataneeya, pataneey, pataniiy
पतन हुन सम्भावित वा स्वाभाविक; पतन हुने अवस्थामा पुगेको र खस्न वा झर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
पतन हुन सम्भावित वा स्वाभाविक; पतन हुने अवस्थामा पुगेको र खस्न वा झर्न लायक।