चेतनीय
Romanized: chetaniya, chetaniy, chetaneeya, chetaneey
होस दिलाउन योग्य; सचेत गराउनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
होस दिलाउन योग्य; सचेत गराउनुपर्ने।