अचिन्तनीय
Romanized: achintaniya, achintaniy, achintaneeya, achintaneey
मनले चिताउन नहुने वा नसकिने; अचिन्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनले चिताउन नहुने वा नसकिने; अचिन्त्य।
२.
मन र बुद्धिभन्दा परको; अज्ञेय।