अचिन्तित
Romanized: achintita, achintit, acintit, acintita
नचिताएको; नसोचेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नचिताएको; नसोचेको।
२.
अप्रत्याशित।