निश्चिन्त
Romanized: nishchinta, nishchint, nischinta, nischint
कुनै चिन्ता नलिने; फिक्री नभएको; निस्फिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै चिन्ता नलिने; फिक्री नभएको; निस्फिक्री।
२.
शान्त प्रकृतिको; धैर्यशाली।