निश्चिति
Romanized: nishchiti, nischiti, nishciti, nisciti
निर्णय वा निश्चय गर्ने काम; निश्चय; निर्णय; अठोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निर्णय वा निश्चय गर्ने काम; निश्चय; निर्णय; अठोट।
२.
निश्चित बनेको अवस्था; निश्चितता।