निश्चल

Romanized: nishchala, nishchal, nischala, nischal

हलचल नगर्ने; चल्न वा हल्लन नसक्ने; नचलेको; स्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हलचल नगर्ने; चल्न वा हल्लन नसक्ने; नचलेको; स्थिर।
२.
नबदलिने; परिवर्तन नहुने।

सम्बन्धित शब्दहरू