निश्चयी

Romanized: nishchayi, nischayi, nishchayee, nishcayi

अठोट गरिएको; अठोटमा अड्ने; अडान लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निश्चय+ई]

१.
अठोट गरिएको; अठोटमा अड्ने; अडान लिने।
२.
निश्चय भएको; निश्चित; टुङ्गो लागेको।

सम्बन्धित शब्दहरू