दृढनिश्चय
Romanized: dridhanishchaya, dridhanishchay, dridhanischaya, dridhanischay
आफ्नो विचार वा सिद्धान्तमा अडिरहने; आफ्नो निश्चयबाट पर नहट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो विचार वा सिद्धान्तमा अडिरहने; आफ्नो निश्चयबाट पर नहट्ने।