आत्मनिश्चय

Romanized: aatmanishchaya, aatmanishchay, atmanishchaya, aatmanischaya

स्वयंले आत्माबाट गरेको निश्चय; दृढ सङ्कल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
स्वयंले आत्माबाट गरेको निश्चय; दृढ सङ्कल्प।

सम्बन्धित शब्दहरू