आत्मनिर्णय

Romanized: aatmanirnaya, aatmanirnay, atmanirnay, atmanirnaya

आफूले गरेको निधो; आफ्नो ठहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूले गरेको निधो; आफ्नो ठहर।
२.
आफूले निर्णय गर्न सक्ने अवस्था।

सम्बन्धित शब्दहरू