अभिनिर्णय
Romanized: abhinirnay, abhinirnaya
न्यायालयले दिने निर्णय; निर्णायकले दिएको निर्णय; फैसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अभि+निर्णय]
1
न्यायालयले दिने निर्णय; निर्णायकले दिएको निर्णय; फैसला।