अभिनय

Romanized: abhinay, abhinaya

नक्कल; देखासिकी; अनुकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नक्कल; देखासिकी; अनुकरण।
२.
नाटकमा पात्रपात्राद्वारा गरिने अर्थपूर्ण अङ्ग सञ्चालन; हाउभाउ ।
३.
हृदयका भावलाई बाह्य चेष्टाद्वारा प्रदर्शन गर्ने काम।

सम्बन्धित शब्दहरू