अभिनेय
Romanized: abhiney, abhineya
अभिनय गर्न योग्य वा सकिने; नाटक खेल्न लायक; नाटक खेल्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अभिनय गर्न योग्य वा सकिने; नाटक खेल्न लायक; नाटक खेल्न सकिने।