अभिनेता
Romanized: abhinetaa, abhinet, abhineta
नृत्य, नाटक आदिमा अभिनय गर्ने व्यक्ति; रङ्गमञ्च वा चलचित्रमा अभिनय गर्ने कलाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नृत्य, नाटक आदिमा अभिनय गर्ने व्यक्ति; रङ्गमञ्च वा चलचित्रमा अभिनय गर्ने कलाकार।
२.
चलचित्रको मुख्य पात्र; कुनै चरित्रको अनुकर्ता; नायक।