अभिनन्दन

Romanized: abhinandan, abhinandana

कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य।
२.
हर्ष; खुसी; आनन्द; सन्तोष।
३.
अभिवादन; प्रणाम।
४.
विनयपूर्वक गरिएको प्रार्थना।

सम्बन्धित शब्दहरू