अभिनवन

Romanized: abhinavan, abhinawana, abhinawan, abhinabana

पहिले सिकेका धारणा, व्यवहार वा कार्यकलापलाई पुनर्नवीकरण गर्ने कार्य; नयाँ नयाँ ज्ञान र सिपद्वारा स्तर वृद्धि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पहिले सिकेका धारणा, व्यवहार वा कार्यकलापलाई पुनर्नवीकरण गर्ने कार्य; नयाँ नयाँ ज्ञान र सिपद्वारा स्तर वृद्धि गर्ने काम।

सम्बन्धित शब्दहरू