अभिधावन

Romanized: abhidhaavana, abhidhaavan, abhidhaawana, abhidhavan

आक्रमण; हमला सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आक्रमण; हमला
२.
सिकार; आखेट।

सम्बन्धित शब्दहरू