अनुधावन

Romanized: anudhaavana, anudhaavan, anudhaawana, anudhavan

पछि पछि दौडने काम; पछ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनु+धावन]

1
पछि पछि दौडने काम; पछ्याउने काम।

सम्बन्धित शब्दहरू