अनुकम्पन
Romanized: anukampan, anukampana
ठुलो कम्पनपछि हुने अर्को कम्पन; पश्चकम्प; परकम्प; थतर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठुलो कम्पनपछि हुने अर्को कम्पन; पश्चकम्प; परकम्प; थतर्को।