अकम्पन

Romanized: akampan, akampana

अचल अवस्था; अकम्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अचल अवस्था; अकम्प।
२.
अडिग; स्थिर।

सम्बन्धित शब्दहरू