अकम्पित
Romanized: akampit, akampita
नकाम्ने; स्थिर; नहल्लिएको; नडगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नकाम्ने; स्थिर; नहल्लिएको; नडगेको।
२.
नडराएको।