प्रकम्पित
Romanized: prakampit, prakampita
कम्पन भएको; काँपेको; थर्केको; थतर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कम्पन भएको; काँपेको; थर्केको; थतर्केको।
२.
बेसरी हल्लिएको।