प्रकम्प
Romanized: prakamp, prakampa
मैंचाला आदिले गर्दा भुईंमा उत्पन्न भएको ठुलो थतर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मैंचाला आदिले गर्दा भुईंमा उत्पन्न भएको ठुलो थतर्को।
२.
ज्वरो, रिस आदिले शरीरमा उत्पन्न कम्प।
३.
कम्प; कम्पन; कँपाइ; थतर्को; थर्को।