कम्प
Romanized: kamp, kampa
कम्प (kamp) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कम्प(१)
(नाम [संस्कृत])
1.
मैंचालो, कामज्वरो, हावा आदिद्वारा भुईं, जिउ, पात आदि हल्लिए झै हल्लिने अथवा काँप्ने क्रिया वा प्रक्रिया; कँपाइ; कम्पन; हल्लाइ; थतर्को; थर्को।
कम्प(२)
(नाम [संस्कृत √ कम्प् (+कम्प)])
1.
काँप्ने क्रिया।