कम्पनी

Romanized: kampanee, kampanii, kampani

ब्रिटिसकालमा चलेको भारतीय मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
ब्रिटिसकालमा चलेको भारतीय मुद्रा।
२.
सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म।
३.
फौजी जवानहरूको समूहविशेष (दिव्यो.)।
४.
औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय।
५.
उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय।

सम्बन्धित शब्दहरू