कम्पास
Romanized: kampaasa, kampaas, kampas, kampaasha
दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन यन्त्र; दिक्साधन यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन यन्त्र; दिक्साधन यन्त्र।
२.
रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल।