खर्पास
Romanized: kharpaasa, kharpaas, kharpas, kharpaasha
हिमनदीले बनाएको इनारभन्दा ठुलो खाल्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिमनदीले बनाएको इनारभन्दा ठुलो खाल्डो।