खर्चालु

Romanized: kharchaalu, kharchalu, kharcaalu, kharcalu

आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खर्च+आलु]

1
आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची।

सम्बन्धित शब्दहरू