चर्चालु
Romanized: charchaalu, charchalu, carchaalu, charcaalu
नचाहिँदा कुरामा चाख लिने वा प्रसङ्ग चलाउने; कोकले; क्यारक्यारे; करकरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नचाहिँदा कुरामा चाख लिने वा प्रसङ्ग चलाउने; कोकले; क्यारक्यारे; करकरे।