खर्चिलो
Romanized: kharchilo, kharcilo
चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खर्च+इलो]
१.
चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने।
२.
धेरै खर्च गर्ने; खर्चालु।