खर्चपालो

Romanized: kharchapaalo, kharchapalo, kharcapaalo, kharcapalo

गाउँमा आएका कर्मचारी वा परदेशीलाई खाना खुवाउने पालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँमा आएका कर्मचारी वा परदेशीलाई खाना खुवाउने पालो।

सम्बन्धित शब्दहरू