खर्चनु
Romanized: kharchanu, kharcanu
कुनै काम वा वस्तुका निम्ति नगद वा जिन्सी खर्च गर्नु; मास्नु; किनमेल गरेर रुपियाँपैसा सक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खर्च+नु]
1
कुनै काम वा वस्तुका निम्ति नगद वा जिन्सी खर्च गर्नु; मास्नु; किनमेल गरेर रुपियाँपैसा सक्नु।