कम्पोस्ट
Romanized: kampost, kamposhta, kamposht, kamposta
गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम; मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम; मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया।