कम्पासे

Romanized: kampaase, kampaashe, kampashe, kampase

कम्पासको काम गर्ने। ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कम्पासको काम गर्ने। ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार।

सम्बन्धित शब्दहरू