कपासे

Romanized: kapaase, kapaashe, kapashe, kapase

कपासका रङ्को; कपासजस्तो; सेतो अथवा पहेंल्वो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कपास+ए]

1
कपासका रङ्को; कपासजस्तो; सेतो अथवा पहेंल्वो।

सम्बन्धित शब्दहरू