आसेपासे
Romanized: aasepaase, aasepase, asepaase, aasepaashe
आसेपासे (aasepaase) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आसेपासे(१)
(नाम [नेवारी])
1.
कामकुरो पन्छाउन गरिने आलटाल; अल्याङमल्याङ।
आसेपासे(२)
(विशेषण [आसपास + ए])
१..
केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी।
२..
(नाम)
अगलबगलमा रहेका निमुखा गरिबहरू।
३..
मूल देवीदेवताका अनुचर सेवकहरू।
४..
भूतप्रेत वा बोक्सी, डङ्ङ्किनीहरू।