आसपास
Romanized: aasapaasa, aasapaas, aasapasa, asapaasa
नजिकमा; वरपर; अगलबगल; नजिकपँडो; उँडोपुँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत अस्स + पस्स]
१.
नजिकमा; वरपर; अगलबगल; नजिकपँडो; उँडोपुँडो।
२.
(नाम)
नजिकको थलो; वरपरको ठाउँ।