आसेगाँसे

Romanized: aasegaamse, aasegamse, asegaamse, aasegaanse

आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने।
२.
(नाम) त्यस्तो व्यक्ति। आसे गाँसे सबै एकैनासे (उखान)।

सम्बन्धित शब्दहरू