आसेवित
Romanized: aasevita, aasevit, aasewita, asevit
लामो समयसम्म सेवा वा सेवन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लामो समयसम्म सेवा वा सेवन गरिएको।